Live on
Your Voice, Your Power
काठमाडौं– ए मेरो हजुर–३ बाट सफलता हात पार्न सफल अभिनेत्री हुन्– सुहाना थापा । झरना थापाको निर्देशन र सुनिल कुमार थापाको निर्माण रहेको ‘ए मेरो हजुर–३’ बाटै उनले नेपाली चलचित्रमा डेब्यू गरेकी हुन् । नेपालमा ५१ दिन मनाएको फिल्मले विदेशमा रहेका नेपाली दर्शकमाझ पनि राम्रो प्रभाव जमाउन सफल भयो । अभिनेत्री थापा यतिवेला यूरोप भ्रमणमा…