Live on
Your Voice, Your Power
काठमाडौं – नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले चलचित्र ‘ड्रिम्स’ बाट नेपाली फिल्म उद्योगमा डेब्यु गरिन् । यो फिल्मले उनलाई एकाएक चर्चित बनायो । एकाएक सबैको नजरमा परिन् उनी । त्यसपछि लगातार गरेका उनका अन्य फिल्मबाट साम्राज्ञीले आरोप पनि खेप्नुप–यो कि, सबै फिल्ममा एकनासको अभिनय भयो । हाल रिलिज भएको चलचित्र 'मारुनी' मा भने साम्राज्ञीले पहिलेका तुलनामा…