सिनेमा Archives | Page 136 of 161 | Khabarhub Khabarhub

‘मारुनी’ को ट्रेलर हेरेर भावुक भएँ: साम्राज्ञी

काठमाडौं – बोल्ड नायिकाको परिचय बनाएकी नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह पछिल्लो समय चर्चामा छिन् । चर्चाकै कारण उनलाई धेरै मेकरले आफ्नो फिल्ममा अभिनय गराउन चाहन्छन् । तर साम्राज्ञीले छानेर कमै मात्र फिल्ममा अभिनय गर्ने गर्छिन् । हालै साम्राज्ञीले आफूले अभिनय गरेको फिल्म ‘मारुनी’ को ट्रेलर हेरेर भावुक भएको बताइन् । राजधानीमा सोमबार गरिएको ट्रेलर सार्वजनिक…