Live on
Your Voice, Your Power
काठमाडौं – सुशील श्रेष्ठ स्टारर फिल्म ‘लभ डायरिज’ मा समावेश गीत सार्वजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै गीत सार्वजनिक गरियो । ‘सुन्यौ कि सुनेनौ’ बोलको गीतमा सुगम पोखरेल र स्वेच्छा ठकुरीको स्वर सुन्न सकिन्छ भने अर्जुन पोखरेलको संगीत छ । रोमान्टिक शैलीको गीतको भिडियोमा अभिनेता सुशील श्रेष्ठ र रुविना थापाले कम्मर मर्काएका…