Live on
Your Voice, Your Power
काठमाडौं– चलचित्र समीक्षाको विषयलाई लिएर पक्राउ परेका युट्यूबर प्रनेश गौतम हाजिरी जमानीमा रिहा भएका छन् । बिहीबार साँझ रिहा भएका गौतमले शुक्रबार प्रहरीमा तारेख बुझाएका छन् । महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुल थापाले गौतम रिहा भएको जानकारी दिए । एसएसपी थापाले प्रहरीको सम्पर्कमा रहने गरी बिहीबार राति ८ बजे रिहा गरिएको बताए…