Live on
Your Voice, Your Power
काठमाडौं – नायिका परमिता आरएल राणाले तेलुगु फिल्ममा अभिनय गर्ने भएकी छिन् । तेलुगु फिल्म उद्योगका सुपरस्टार भनेर चिनिने गोपीचन्दको शीर्ष भूमिका रहने फिल्ममा परमिताले अभिनय गर्ने भएकी हुन् । फिल्मको नाम भने अझै तय भइसकेको छैन । फिल्म ‘चपली हाइट २’ बाट नेपाली फिल्म उद्योगमा डेब्यु गरेकी परमिताले अभिनय गरेको फिल्म ‘चंगाचेट’ गतवर्ष रिलिज…