सिनेमा Archives | Page 150 of 154 | Khabarhub Khabarhub

हङकङमा रुचाइयो अनुपको ‘पुरानो बुलेट’ (भिडियो)

काठमाडौं – भिषण राईले निर्देशन गरेको फिल्म ‘पुरानो बुलेट’ लाई हङकङमा प्रिमियर गरिएको छ । शनिवार हङकङस्थित याउ माइ तेइ हलमा गरिएको फिल्मको ग्राण्ड प्रिमियरमा दर्शकले फिल्म मन परेको प्रतिक्रिया दिएका छन् । पूर्वी नेपालको कुनै गाउँको कथालाई समेटिएको यो फिल्ममा अनुपविक्रम शाही, वर्षा शिवाकोटी, माला लिम्बु लगायतको शीर्ष भूमिका छ । हङकङमा आयोजना गरेका…