सिनेमा « Khabarhub

‘छ माया छपक्कै’ ले रिलिज मिति तोक्यो

काठमाडौं – यस वर्षको प्रतीक्षित फिल्म ‘छ माया छपक्कै’ ले प्रदर्शन मिति तय गरेको छ । यसअघि फिल्म दशैँको मौका पारेर रिलिज हुने भनिए पनि मिति तय गरिएको थिएन । निर्माण टिमका अनुसार यो फिल्म असोज १० गते प्रदर्शन हुने भएको छ । चलचित्रमा दीपकराज गिरी र केकी अधिकारीको जोडी देख्न सकिनेछ । फिल्मको छायांकन…