Live on
Your Voice, Your Power
काठमाडौं - गाैरव पहारी र अनु शाह स्टारर फिल्म ‘पसिना’ को फर्स्ट लूक पोस्टर सार्वजनिक गरिएको छ । फस्ट लूकलाई नयाँ बर्षको अवसर पारेर सार्वजनिक गरिएको हो । केही दिनअघि टाइटल गीत सार्वजनिक गरेको निर्माण टिमले मजदुरको व्यथालाई समेटेर यो फिल्म बनाएको हो । फस्ट लूकमा गौरव पहाडी,अनु शाह र सरोज खनाललाई देखाइएको छ ।…