Live on
Your Voice, Your Power
हैदाराबाद- साउथका चर्चित निर्माता केपी चौधरीले गोवामा आत्महत्या गरेका छन् । उनी लामो समयदेखि आर्थिक संकटसँग जुधिरहेका थिए । व्यक्तिगत जीवनमा उनी डिप्रेसनको सामना गरिरहेका थिए । प्रहरीका अनुसार चलचित्र निर्माता पहिलेदेखि नै आर्थिक संकटमा थिए । यसबाहेक लागुऔषध मुद्दामा जेल परेपछि उनको मानसिक अवस्था पनि ठीक नभएको र डिप्रेशनमा परेको थियो । प्रहरीका अनुसार…