Live on
Your Voice, Your Power
काठमाडौं - कलाकार केदार घिमिरे ‘माग्ने बूढा’ केन्द्रीय भूमिकामा रहने भनिएको फिल्म ‘माग्ने राजा’मा अभिनेता आर्यन सिग्देल अनुबन्ध भएका छन् । निर्माण पक्षले आइतबार आर्यन अननुबन्ध भएको सार्वजनिक गरेको हो । उनी महत्वपूर्ण भूमिकामा अनुबन्ध भएको बताइएको छ । आर्यन अहिले दिनेश राउत निर्देशित फिल्म ‘महाभोज’को छायाङ्कनमा व्यस्त छन् । यसको छायाङ्कन सकिएलगत्तै ‘माग्ने राजा’को…