सिनेमा Archives | Page 24 of 164 | Khabarhub Khabarhub

‘पूर्ण बहादुरको सारङ्गी’का निर्देशक पौडेलको नयाँ फिल्म ‘कोशेढुंगा’को छायांकन सुरु

काठमाडौं - नेपाली फिल्म इतिहासकै सबैभन्दा बढी कमाइ गर्ने ‘पूर्णबहादुरको सारङ्गी’का निर्देशक सरोज पौडेल अर्को फिल्म ‘कोसेढुङ्गा’को छायाङ्कनका लागि निस्किएका छन् । च्यासलस्थित फिल्मको सेटमा शुभमुहूर्त गरी पौडेलले छायाङ्कन बुधबारबाट सुरु गरेका हुन् । शुभमुहूर्त कार्यक्रममा निर्देशक, कलाकार र प्राविधिकहरुले फिल्मको स्क्रिप्टसहित क्यामेराको पूजा गरे थिए । पहिलो चरणको छायाङ्कन एक साता काठमाडौंमा र दोस्रो…