Live on
Your Voice, Your Power
काठमाडौं – नेपाली फिल्मी क्षेत्रमा नयाँ ‘स्टारकिड’को आगमन भएको छ । उनी हुन्– दिलिप रायमाझीकी छोरी दिव्या रायमाझी । दिव्याको फिल्म प्रदर्शनमा आएको छैन । उनी दुई फिल्म ‘एक्टर’ र ‘पिताम्बर’को छायाङ्कन सकेर बसेकी छन् । माघ १६ गते उनको डेब्यू फिल्म प्रदर्शनमा आउँदैछ । उनको दोस्रो फिल्म ‘पिताम्बर’को प्रदर्शन मिति चैत २९ गतेलाई तोकिएको…