सिनेमा Archives | Page 30 of 159 | Khabarhub Khabarhub

सकियो ‘घर नम्बर २’ को छायाङ्कन, माघ ११ मा प्रदर्शन

काठमाडौं- फिल्म ‘के घर के डेरा’ को दोस्रो सिक्वेल ‘घर नम्बर २’ को छायाङ्कन पूरा भएको छ । निर्देशक दीपेन्द्रकुमार खनालले २५ दिनमा छायाङ्कनको काम पूरा भएको जानकारी दिएका हुन् । निर्देशक खनालले सार्वजनिक गरेको इन्ड क्ल्याप समारोहको तस्बिरमा फिल्मका शीर्ष कलाकार नायक आर्यन सिग्देल र नायिका उपासनासिंह ठकुरी लगायतलाई देख्न सकिन्छ । खनालले छायाङ्कनमा…