Live on
Your Voice, Your Power
काठमाडौँ- क्रिस इभान्स मार्भल सिनेम्याटिक युनिभर्सको एक सुपर हिरो हुन् । उनले क्याप्टेन अमेरिकाको रूपमा मार्भल सिनेम्याटिक युनिभर्समा आफ्नो अब्बल पहिचान स्थापित गरेका छन् । यद्यपि आउँदो दिनमा उनी क्याप्टेन अमेरिकाको रूपमा नदेखिने भएका छन् । क्याप्टेन अमेरिकाको भूमिकाका लागि फर्कन लागेको चर्चाबिच क्रिसले यस्तो घोषणा गरेका हुन् । क्रिसको यो घोषणाले फ्यान भने निराश…