सिनेमा Archives | Page 64 of 164 | Khabarhub Khabarhub

फ्यानलाई जी-बबको सन्देश,’केही समय धैर्य गर्नुस्, दामी गीत आउँछ’ 

काठमाडौँ- र्‍यापर जी-बब अर्थात् सुदीप भण्डारीले आफैँले घर छाडेको बताएका छन् । उनले आफू स्वतन्त्र हुन् पाउनु पर्ने भन्दै निवेदन दिएको बताएका छन् । काठमाडौँमा एक पत्रकार सम्मेलनको आयोजना गर्दै जी-बबले स्वतन्त्रताको लागि जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएको बताएका छन् ।'मैँले आफू स्वतन्त्र हुन, निवेदन दिएको हुन् । मलाई मेरो करियर, हेल्थ र म्युजिकको उत्तिकै…