सिनेमा Archives | Page 64 of 161 | Khabarhub Khabarhub

जितुलाई कस्तो लाग्यो ‘कबड्डी ४’ ?

काठमाडौँ– कबड्डीको चौथो सिरिज आजबाट प्रदर्शनमा आएको छ । शुक्रबार, शनिबार र आइतबार यस फिल्मले ५ करोड बढीको ग्रस कलेक्सन गर्ने वितरकहरू अनुमान छ । फिल्मको मल्टिप्लेक्समा देखिएको चापले यसले पहिलो दिन झन्डै २ करोडको हाराहारीमा कलेक्सन गर्ने देखिएको छ । रिलिजको पूर्व सन्ध्यामा ‘कबड्डी’ ४ : द फाइनल म्याच’ को भव्य प्रिमियर गरियो ।…