Live on
Your Voice, Your Power
काठमाडौं–नेपाली फिल्ममा ३० वर्ष बढी बिताइसकेका अभिनेता राजेश हमाल अभिनयमा पोख्त छन् भनेर भनिरहनु नपर्ला । झण्डै तीन सयको हाराहारीमा फिल्ममा अभिनय गरिसकेका अभिनेता हमाल विद्यालयमा पढ्दा गीत पनि गाउँथे । उनकै भनाईमा कक्षा ६ सम्म पढ्दाताका उनी विद्यालयमा गीत गाउँथे । ‘विद्यालयमा संगीतको कक्षा हुँदा म अगाडिको सिटमा बस्थें । त्यो बेला सर, मिसहरुले…