सिनेमा Archives | Page 82 of 161 | Khabarhub Khabarhub

जन्मदिनमा हरिवंश भन्छन्– मज्जाले निदाएर जुनीभर बाँच्ने हो

काठमाडौं– अभिनेता हरिवंश आचार्यको पहिचान केवल अभिनयमा मात्र छैन । उनी लेखक, निर्देशक र गायक पनि हुन् । यिनै हरिवंशले शनिबार आफ्नो ६४ औं जन्मोत्सव मनाएका छन् । हरिवंशले जन्मदिनको अवसर पारेर आफ्नो योजना खबरहबसँग बताएका छन् । उनले अबका दिनमा तनावरहित जीवन बिताउने खुलाए । ‘अब बाँकी जीवन तनाव नलिइ बाँच्ने हो । कामदेखि…