सिनेमा Archives | Page 88 of 155 | Khabarhub Khabarhub

‘आमा’, ‘सहायक श्रीमान’ र ‘दुर्गामाण्डु’ उत्कृष्ट

काठमाडौं–शुक्रबारदेखि काठमाडौंको जमलस्थित सांस्कृतिक संस्थानमा जारी ‘नवौं नेपाल अफ्रिका फिल्म फेस्टिभल २०२१’ उत्कृष्ट फिल्मलाई पुरस्कृत गर्दै आइतबारबाट सकिएको छ । महोत्सवमा यो वर्ष वृत्तचित्रतर्फ गणेश पाण्डे निर्देशित तथा शारदा गैरे निर्मित बहुपति प्रथामा आधारित वृत्तचित्र ‘सहायक श्रीमान(को हजबेन्ड)’ उत्कृष्ट भएको छ । यो वृत्तचित्र हिमाली भेगमा बसोबास गर्दै आएका शेर्पा समुदायका महिलाहरुमा जारी बहुपति प्रथामा…