Live on
Your Voice, Your Power
काठमाडौं– अभिनेता कर्मालाई दर्शकले फटाहा फणिन्द्रेको भूमिकामा हेर्न पाउने भएका छन् । अरुण खड्काको निर्माण तथा निर्देशनमा बन्ने फिल्म ‘फटाहा फणिन्द्रे’मा कर्मा शीर्ष भूमिकाका लागि फाइनल भएका हुन् । फिल्ममा कर्मासँगै अभिनेत्री छुल्ठिम डी गुरुङ र रोहित रुम्बा पनि अनुबन्धित भएका छन् । फिल्मका लागि अभिनेत्री सुष्मा कार्की यसअघि नै फाइनल भइसकेकी थिइन् । श्रीराम…