Live on
Your Voice, Your Power
काठमाडौं– अमेरिकामा बस्ने दुई नेपाली युवाको जीवनीमा आधारित फिल्म ‘ओभर डोज’ प्रिमियर हुने भएको छ । फिल्म यही मे २९ अर्थात भोलि अमेरिकाको टेक्सस राज्यको डलासमा प्रिमियर हुन लागेको हो । लागुऔषध र अपराधको कथा समेटिएको फिल्ममा प्रनिषराज पन्त, सविनजंग थापा, बिना श्रेष्ठ, गौरव गुरुङ र स्वामी डिजेलगायत अमेरिकी कलाकारको अभिनय छ । सुमन पौडेलको…