सिनेमा « Khabarhub

छायांकनमा ‘हाम्रो स्वर्ग ‘

काठमाडौँ– निर्देशक शोभित बस्नेतको निर्देशनमा नयाँ फिल्म 'हाम्रो स्वर्ग' को छायांकन सुरु भएको छ । जुम्ला  जिल्लाको पटमाराबाट आजबाट छायांकन सुरु भएको निर्देशक बस्नेतले जानकारी दिएका छन् । फिल्ममा यार्सागुम्बा टिप्ने मान्छेहरुको कथालाई चित्रण गरिनेछ । कर्णाली प्रदेशवासीले भाषा भेषभुषा र रहनसहनलाई प्रस्तुत गरिने फिल्म  कर्णाली प्रदेशका हुम्ला, जुम्ला, डोल्पा, मुगु, कालिकोट, जाजरकोट लगायत १०…