Live on
Your Voice, Your Power
काठमाडौँ- कार्म र भोलाराज सापकोटा अभिनीत फिल्म षट्कोणको टिजर सार्वजनिक गरिएको छ । साइकोलोजिक थ्रिलर जनरामा निर्माण भएको फिल्मको टिजरले कौतुहलता जगाउने आश निर्माण पक्षको छ । कार्म एक मर्डर मिस्ट्रीको खोजीमा लागेको पत्रकारको भुमिकामा फिल्ममा प्रस्तुत छन् । मिलन डि काप्रिको डेव्यु निर्देशन रहेको फिल्ममा कार्म र भोलासँगै लोकेन्द्र लेखक, सुयशा अधिकारी, विराज कडरिया,…