Live on
Your Voice, Your Power
काठमाडौं - वि.सं. २०८० मा सबैभन्दा बढी आठ फिल्म दिने अभिनेता हुन्- दयाहाङ राई। तर उनका पछिल्ला फिल्म ‘बक्स अफिस’मा सुदख सावित भएका छैनन्। यो वर्ष प्रदर्शनमा आएका दुई फिल्म ‘डिग्री माइला’ र ‘मनसरा’ले अपेक्षाकृत व्यापार गरेनन। अब उनीमाथि फिल्म चल्नै पर्ने दबाब छ। उनको मुख्य भूमिका रहेको यो वर्षको तेस्रो फिल्म ‘गाउँ आएको बाटो’…