अवार्ड Archives | Page 11 of 19 | Khabarhub Khabarhub

‘मिस युनिभर्स’का लागि अमेरिका पुगिन् अंशिका

काठमाडौं– ‘मिस युनिभर्स नेपाल, २०२०’की विजेता अंशिका शर्मा ‘मिस युनिभर्स’को ६९ औँ संस्करणमा सहभागिता जनाउन अमेरिका पुगेकी छिन् । यही मे १६ मा फ्लोरिडास्थित सेमिनोल हार्डरक होटेल एण्ड क्यासिनो हलिउडमा हुने प्रतियोगितामा सहभागी हुन अंशिकासँगै ‘मिस युनिभर्स नेपाल’ कार्यक्रमकी नेसनल डिरेक्टर नग्मा श्रेष्ठ पनि अमेरिका पुगेकी छिन् । विश्वका ७४ देशका सुन्दरीहरुमार्फत छानिने २१ ले…