Live on
Your Voice, Your Power
काठमाडौँ– तेस्रो संस्करणको ‘मिस्टर एण्ड मिस थारु २०२१’ को तयारी सुरू भएको छ । वाइएसी इभेन्ट्सको सहकार्यमा जह इन्टरटेनमेन्टले आयोजना गर्न लागेको प्रतियोगिताका लागि यही माघ २४ गतेबाट अडिसन सुरू हुँदैछ । आयोजकले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी अडिसनको सम्पूर्ण तयारी पुरा भइसकेको जानकारी दिएको छ । इन्टरटेनमेन्टका प्रवन्ध निर्देशक सुरेश चौधरीले अडिसनस्थलदेखि सहभागीहरुको तयारी…