Live on
Your Voice, Your Power
काठमाडौं - मिस युरोप नेपाल सन् २०२० को उपाधि फिनल्यान्डकी निरुषा खत्रीले जितेकी छन् । युरोपका विभिन्न देशमा रहेका १२ नेपाली प्रतिस्पर्धीलाई पछि पार्दै खत्रीले मिस युरोप नेपाल २०२० को उपाधि जितेकी हुन्। मिस नेपाल २०१९ अनुष्का श्रेष्ठले खत्रीलाई मिस युरोप नेपालको ताज पहिर्याएकी थिइन्। बेल्जियमको लुभेन शहरमा मिस युरोप नेपाल २०२० प्रतियोगिता आयोजना गरिएको…