Live on
Your Voice, Your Power
वाशिङटन डिसी- अमेरिकाको एक सौन्दर्य प्रतियोगितामा नेपाली चेली मिराकल चन्द अग्रपंक्तिमा रहँदै उपाधि नजिक छिन् । अमेरिकाको क्यालिफोर्नियामा भइरहेको मिस फिलिपिन्स युएसए २०१९ मा नेपाली चेली मिराकल चन्दले अग्रता लिइरहेकी हुन् । उनलाई मिस फिलिपिन्स युएसएको ताज जिताउन उनका पारिवारले अनलाइन भोटिङका लागि अपिल गरेका छन् । उनी बैतडीका कर्ण चन्दकी छोरी हुन् । उनको…