अवार्ड Archives | Page 18 of 19 | Khabarhub Khabarhub

विकास बोर्डले १० चलचित्रकर्मीलाई सम्मान गर्ने

काठमाडौं – चलचित्र विकास बोर्डले १९ औँ वार्षिकोत्सवको अवसर पारेर नेपाली चलचित्र क्षेत्रमा योगदान पुर्‍याएका १० जना चलचित्रकर्मीलाई सम्मान गर्ने घोषणा गरेको छ । बोर्डले बुधवार एक विज्ञप्ति जारी गर्दै चलचित्र क्षेत्रमा विशेष योगदान पुर्‍याएका १० चलचित्रकर्मीलाई आउँदो असार १६ गते सम्मान गर्ने जनाएको हो । विज्ञप्तिमा भनिएको छ, ‘स्थापनाकालदेखि अहिलेसम्म विभिन्न क्षेत्रमा योगदान पु–याएका…