अवार्ड Archives | Page 5 of 19 | Khabarhub Khabarhub

जनसेवाश्री पदकबाट जोगिन्दर विभूषित 

काठमाडौँ– हास्यकलाकार जोगिन्दरको उपनामले परिचित शिव शंकर रिजाल जनसेवाश्री पदकबाट विभूषित भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा रही उत्कृष्ट कार्य गरेबापत जोगिन्दर सहित मानपदवी प्राप्त गर्ने महानुभावहरूलाई विभूषित गरेकी छिन्। संविधान दिवसको अवसरमा सरकारले विभिन्न क्षेत्रबाट देशका लागि योगदान पुर्‍याउनेहरुलाई मानपदवीबाट हरेक वर्ष विभूषित गर्ने गरिन्छ । गत वर्ष पनि सरकारले…