Live on
Your Voice, Your Power
काठमाडौं–विभिन्न वर्ग र समूहका लागि सौन्दर्य तथा प्रतिभामूलक प्रतियोगिता आयोजना गर्दै आएको रिवन इन्टरटेनमेन्टले म्यानमारको माण्डलेमा हुने ‘मिसेस ग्रान्ड इन्टरनेसनल २०२२’मा नेपालको सहभागिता गराउनका लागि उर्मिला उप्रेती सिलवाललाई ‘मिसेस ग्रान्ड इन्टरनेसनल नेपाल २०२१’ चयन गरेको छ । राजधानीमा हालै आयोजित कार्यक्रममा नेपाली सेनाका पूर्व प्रधानसेनापति रुक्मागत कटुवाल, सौन्दर्य प्रतियोगिता संघकी उपाध्यक्ष रमी श्रेष्ठ बज्राचार्य, पत्रकार…