Live on
Your Voice, Your Power
काठमाडौं– तुलसी मिडियाले आयोजना गर्न लागेको ‘नेपाल बेस्ट म्युजिक अवार्ड २०२१’मा चलचित्र पत्रकारद्वय लक्ष्मण सुवेदी र कुवेर गिरी पुरस्कृत हुने भएका छन् । आगामी असोज १८ गते काठमाडौंको चन्द्रागिरीमा आयोजना हुने अवार्डमा उनीहरुलाई नगदसहित पत्रकारिता पुरस्कार प्रदान गर्न लागिएको हो । आयोजक संस्थाका प्रमुख तथा अवार्ड संयोजक नवराज भण्डारीले विगत दुई दशकदेखि सक्रिय पत्रकारिता गर्दै…