Live on
Your Voice, Your Power
काठमाडौं– चलचित्र ‘ए मेरो हजुर–३’बाट चलचित्रमा डेब्यु गरेकी नायिका सुहाना थापा यतिबेला चर्चामा छन् । नेपाल प्रदर्शनमा दर्शकको मन जितेपछि चलचित्रलाई विदेश प्रदर्शनमा व्यस्त बनाइएको छ । चलचित्र यूरोपका विभिन्न शहरमा प्रदर्शन भइरहेको छ । जसका लागि आमा झरना थापा र नायिका सुहाना चलचित्र लिएर यूरोप पुगेका हुन् । चलचित्र नायिका तथा निर्मात्री…