मोडल « Khabarhub

स्वीमिङ पुलमा मोडल मोनिकाको होली

पछिल्लो समय नेपाली मोडलिङ क्षेत्रमा प्रवेश गरेर यसमै आफ्नो भविष्य देख्ने धेरै युवायुवतीहरू भेटिन्छन् । नाम र दाम दुवै सहज किसिमले प्राप्त हुने देखिने यो क्षेत्रमा लगाव नभई लाग्दा यहाँ करियर बनाउने निकै कम छन् । यहाँ गर्नुपर्ने संघर्षले गर्दा नै भविष्य नदेख्नेको पनि कमी छैन । यद्यपि मोडलिङ छाड्ने भन्दा भित्रिनेको संख्या नै बढ्दो…