Live on
Your Voice, Your Power
काठमाडौँ– आउँदो शनिबार घोषणा हुने ‘मिस युनिभर्स नेपाल २०२१’ को तयारी भइरहेको जनाइएको छ । राजधानीमा एक पत्रकार सम्मेलनको आयोजना गर्दै अन्तर्राष्ट्रिय कस्मेटिक वितरण कम्पनी ओरीफ्लेमले मिस युनिभर्स नेपाल २०२१ को टाइटल स्पोन्सर गर्ने जानकारी दिइयो । कन्ट्री निर्देशक नग्मा श्रेष्ठले प्रतियोगिता अन्तिम तयारीमा रहेको जानकारी दिइन् । ‘हामीले मिस युनिभर्स नेपाल घोषणा गर्दैछौं’, नग्माले…