संगीत Archives | Page 10 of 84 | Khabarhub Khabarhub

बुलन्द आवाजकी धनी गायिका सुशीला कंशाकार

गायिका सुशीला कंशाकार काठमाडौंको ताहचलस्थित छाउनी राष्ट्रिय म्युजियम अर्थात् राष्ट्रिय संग्राहलयको छेउमा बस्छिन्। सुशीला कंशाकार गायिकाहरूमा त्यो श्रेणीको गायिका हुन् जसको कुनै समय तारादेवीसँग समतुल्य चर्चा हुन्थ्यो। सुशीला कंशाकारले लाइभमा गाएका गीतहरू पछि तारादेवीले रेकर्ड गरेको इतिहास छ। उनले त्यो समयका दुई शक्तिशाली गायक प्रेमध्वज प्रधान र माणिकरत्नको सङ्गीतमा ‘सगरको छातीमा’ जस्ता गीत पनि गाएकीछिन्।…