संगीत Archives | Page 11 of 84 | Khabarhub Khabarhub

नेपालमा छायांकन भएका हिन्दी फिल्म

आज हामी नेपालमा छायांकन भएका हिन्दी फिल्मको विषयमा बहस गर्ने छौँ। नेपालका काठमाडौं, पोखरा, भक्तपुरलाई हिन्दी फिल्म सर्वाधिक छायांकन भएका छन्। बलिउडका अभिनेता, निर्देशक, निर्माता देवा नन्दले ‘हरे राम हरे कृष्ण’ सन् १९७१ म नेपालमा छायांकन गरेपछि लगभग लगभग यस फिल्मको सम्पूर्ण छायांकन नै नेपालमा भएको हो। नेपालमा पनि विशेष गरेर काठमाडौं काठमाडौंको पनि विशेष…