Live on
Your Voice, Your Power
काठमाडौँ - गायिका अस्मिता अधिकारी र गायक संगम शेर्मा लिम्बुको स्वरमा तयार 'लभ पर्ला जस्तो छ' बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ। गीतमा शब्द तथा संगीत राजनराज शिवाकोटीको, एरेन्ज दिवेश राईको र मिक्सिङ किशोर थापाको रहेको छ । छमछम नचाउने शैलीको लोकपप गीतमा चर्चित नायिका प्रियंका कार्की र नायक नाजिर हुसेनले अभिनय गरेका छन् ।…