Live on
Your Voice, Your Power
काठमाडौँ : पछिल्लो समय राम्रा गीत संगीत बजारमा आइरहेका छन् । यसरी राम्रा गीत संगीत बजारमा आउनुमा स्वयंम गीत तथा संगीतमा राम्रो दखल भएका गायक तथा संगीतकार बढी जिम्मेवार छन् । गीतबारे आफैँ संगीत गर्न सक्ने र गाउन सक्ने संगीतकारले झन् राम्रो गीत तयार पार्न सक्छन् । तर यो क्षमता सबैमा भने हुँदैन । जोसँग…