संगीत « Khabarhub

म्यान्मारमा सेना समर्थक गायिकाको गोली हानी हत्या

याङुन - गोली लागेर घाइते भएकी म्यानमारकी गायिका लिली नाइङ क्यावको निधन भएको छ। टाउकोमा गोली लागेर घाइते भई याङ्गुन अस्पतालमा उपचाररत गायिका क्याबको एक साता पछि मृत्यु भएको हो। कथित रूपमा सेनाको विरोध गर्ने बन्दुकधारीहरूले उनी माथि गोली हानेका थिए। उनको मृत्युले सैन्य समर्थकहरूलाई मात्र होइन, सेना समर्थक मिडियामा काम गर्ने सेलिब्रेटीहरूलाई पनि स्तब्ध…