संगीत « Khabarhub

विष्णु खत्रीको ‘उडी जाने जहाज’ सार्वजनिक

गण्डकी– लोकगायक विष्णु खत्रीको नयाँ गीत ‘उडी जाने जहाज’ सार्वजनिक भएको छ । उनको आफ्नै युट्युब च्यानलबाट मंगलबार उक्त गीत सार्वजनिक गरिएको हो । परदेशिएका नेपाली र तिनका आश्रित परिवारको कथामा आधारित गीतमा बालगायक सुप्रिम मल्ल ठकुरी र खत्री स्वयंले स्वर दिएका छन् ।  रचना र संगीत पनि गायक खत्रीकै छ । गीतको म्युजिक भिडियोमा…