Live on
Your Voice, Your Power
काठमाडौँ- नेपाली सुगम गीत संगीतकी चर्चित गायिका अन्जु पन्त अष्ट्रेलियाको विभिन्न सहरहरूमा गुन्जने भएकी छिन् । 'विजडम नाइट' नामक यो सांगीतिक यात्रामा सिड्नीमा नै रहेका गायक सञ्जिव पराजुलीले अन्जुलाई साथ दिने भएका छन् । दसैँको अवसर पारेर विजडम इन्टरटेनमेन्टले आयोजना गर्न लागेको 'विजडम नाइट' सेप्टेम्बर १७ देखि सेप्टेम्बर ३० सम्म आयोजना हुने जानकारी विजडम एजुकेसन…