Live on
Your Voice, Your Power
काठमाडौँ- गायक राजेश पायल राईले कलाकार मुरलीधरको अत्यन्तै मन पराइएको गीत तिमीलाई रोजेँ पुनः आफ्नो स्वरमा रि–रेकर्ड गराएका छन्।यसबारे उनले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन्। यस गीतलाई भिडियो निर्माण गरेर सार्वजनिक गर्ने तयारी छ। वर्षौँ पहिले गायक, संगीतकार, गीतकार तथा कलाकार समेत रहेका मुरलीधरको उक्त गीतलाई गायक राजेशपायलले आफ्नो स्वरमा रेकर्ड गरी सुपरहिट एल्बम…