Live on
Your Voice, Your Power
काठमाडौँ- विश्वविख्यात पप गायक तथा डान्सर माइकल ज्याक्सन प्रायः आफ्नो गीतका कारण चर्चामा आइरहन्थे । भलै उनी अहिले संसारमा नभए पनि उनको गीतले अझै दर्शकलाई मनोरञ्जन दिइरहेको छ । यहीबीचमा दिवंगत गायकसँग जोडिएको एक खबर बाहिर आएको छ । हालै मात्र माइकलका तीन गीतलाई स्ट्रिमिङ साइट्सबाट हटाइएको छ । माइकलका यी तीन गीतलाई लामो समयदेखि…