Live on
Your Voice, Your Power
काठमाडौँ– गायक कृष्ण देवकोटा र गायिका शान्ती श्री परियारको स्वरमा ‘जोर धाराको पानी’ बोलको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक भएको गीतमा कृष्णकै शब्द तथा संगीत छ । लोकलयमा तयार पारिएको यो गीतले दर्शकलाई छमछमी नचाउने विश्वास गायक देवकोटाको छ । यो गीतको भिडियोलाई मौसमी हिमालीले निर्देशन गरेका हुन् । मौसमले भिडियोलाई गीतको मर्म अनुसार…