Live on
Your Voice, Your Power
काठमाडौं– हाम्रो प्रतिभा चौतारीको आयोजनामा ‘हाम्रो प्रतिभा आइडल २०२१’ भर्चुअल विधिबाट सम्पन्न भएको छ । करिब दुई महिना अघिबाट अनलाइन गायन प्रतियोगिताको रुपमा सुरु भएको यस प्रतियोगितामा ७९ जनाले भाग लिएका थिए । विभिन्न चरणहरु पार गर्दै ५ जना फाईनल पुगेका थिए । प्रतियोगितामा प्रमुख निर्णायक गायक तथा संगितकार राज सागर थिए । जनवादी गायक…