Live on
Your Voice, Your Power
काठमाडौं– गीतकार संघ नेपालले गीतकार विश्व वल्लभलाई ‘अमर भावना राष्ट्रिय सम्मान २०७७’बाट सम्मानित गर्ने भएको छ । संघले वार्षिक रुपमा आयोजना गर्दै आइरहेको ‘राष्ट्रिय स्रष्टा सम्मान’कार्यक्रममा एक लाख एकाउन्न हजार रुपैंयाँ, दोसल्ला र ताम्रपत्रसहित बल्लभलाई सम्मान गर्न लागेको हो । कार्यक्रम असोजको पहिलो साता काठमाडौंमा हुँदैछ । संघले विज्ञप्ती जारी गर्दै हरेक वर्ष प्रदान गर्दै…