संगीत « Khabarhub

शिव र रचनाको ‘सुनको चन्द्रमा’

काठमाडौं– गायक शिव परियार र गायिका रचना रिमालको स्वर रहेको गीत ‘सुनको चन्द्रमा’ को भिडियो सार्वजनिक भएको छ । गीतमा दीपक शर्माको संगीत, पुष्प आचार्यको शब्द र ओम सुनारको एरेन्ज रहेको छ । भिडियोमा शंकर बिसी, शोभित बस्नेत, उत्सव अधिकारी, दीपा–दमन्ता र डा. प्रतिक्षा पौडेलको अभिनय छ । भरतपुरको पटिहानीमा छायांकन गरिएको भिडियोमा पटिहानीको अम्रेला…