संगीत Archives | Page 50 of 83 | Khabarhub Khabarhub

मेलिना र थिरजको ‘झिमिक झिमिक’

काठमाडौं– युट्युबर तथा मोडल सोनिका रोकाया र जोन पुलामी मगर फिचर्ड गीत ‘झिमिक झिमिक’ को भिडियो सार्वजनिक भएको छ । गीतमा गायिका मेलिना राई र गायक थिरज राईको स्वर रहेको छ । गीतमा डिपी खनालको शब्द तथा थिरज राईको संगीत छ । प्रेमील जोडीबिचको माया र प्रेमलाई गीतमा समेटिएको छ । सन्दीप भुजेलको निर्देशन रहेको…